oneclickresult
Back to News
सय प्रतिशत जरिवाना छुटको 'ललिपप', अन्तिम समयमा सर्भर 'क्र्यास'
kantipur

सय प्रतिशत जरिवाना छुटको 'ललिपप', अन्तिम समयमा सर्भर 'क्र्यास'

शनिबारसम्म छुट सुविधाको म्याद भए पनि कम्पनी रजिस्ट्रार, कार्यालयको आधिकारिक वेबसाइट तथा अनलाइन प्रणाली एकसातायता ढिलो छ भने शुक्रबार नै पूर्ण रूपमा ठप्प भएको छ । जसका कारण देशभरका हजारौँ कम्पनी सञ्चालक तथा व्यवसायी मारमा परेका छन् ।

Looking for more news?

Explore our full collection of market news and insights

View All News