kantipur
अक्टोबर महिनामा नेपालमा सबैभन्दा धेरै पर्यटक अमेरिकाबाट आए
नेपालमा यसअघि भारतीय पर्यटकको संख्या धेरै हुने गरेको थियो । भारतीयको दाँजोमा अमेरिकी पर्यटक धेरै आएको यो नै पहिलोपटक हो