kantipur
अझै खुलेन दसैंको अग्रिम टिकट बुकिङ
काठमाडौंका प्रमुख नाकामा यात्रु सहायता कक्ष सञ्चालनमा आएका छन् जबकि क्षतिग्रस्त सडक मर्मत र अग्रिम बुकिङको निर्णय अझै बाँकी छ ।