kantipur
अबदेखि सरकारी सडक र भवन निर्माणमा स्वदेशी सामग्रीलाई प्राथमिकता
मन्त्रिपरिषद्ले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गर्दै सडक निर्माणमा आयातित बिटुमिनमा आधारित कालोपत्रेको विकल्पमा सिमेन्ट कंक्रिटलगायत स्वदेशी प्रविधि अपनाउनुपर्ने व्यवस्था गरेको हो ।