kantipur
अर्थमन्त्री वाग्ले र विश्व बैंकका अध्यक्ष बाङ्गाबीच वासिङ्टनमा भेटवार्ता
अर्थमन्त्री स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुनेछन्। त्यहाँ उनले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम छ।