kantipur
आजदेखि ११ स्थानबाट फरक कम्पनीका ग्यास बिक्रीवितरण हुने
दसैंका बेला ग्यास अभाव झेलिरहेका उपभोक्तालाई सहज बनाउन नेपाल आयल निगमको समन्वय र ग्यास बिक्रेता महासंघको सहकार्यमा वितरण केन्द्र थप गरिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ ।