kantipur
एआईआईबी अध्यक्षसँग अर्थमन्त्रीको भेट, विपद्पछिको पुनर्निर्माणमा सहयोग माग
भेटका क्रममा एआईआईबीकी अध्यक्ष जोउले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालले भोग्नुपरेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना प्रकट गरिन् ।