oneclickresult
Back to News
डलरको भाउ ७७ पैसा बढ्यो, अन्यको कति?
kantipur

डलरको भाउ ७७ पैसा बढ्यो, अन्यको कति?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि अमेरिकी डलरको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरेको छ । अघिल्लो दिनको तुलनामा डलरको खरिद र बिक्रीदर दुवै ७७ पैसा बढेको हो ।

Looking for more news?

Explore our full collection of market news and insights

View All News