kantipur
दसैं–तिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात
कम्पनीसँग अहिले करीब २२ हजार क्विन्टल चिनी मौज्दात रहेको र आवश्यकताअनुसार थप आयात गर्ने तयारी भइरहेको कम्पनीका सूचना अधिकारी माधव मिश्रले बताए ।