kantipur
दुई वर्षपछि सर्वसाधारणलाई दसैंमा नयाँ नोट
अघिल्ला दुई वर्ष सुकिला (प्रयोगमा रहेका) नोट मात्र वितरण गरेको राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नै सटही सुविधा दिएको हो ।