kantipur
पुनर्निर्माण र लगानी सहयोग जुटाउन अर्थमन्त्री स्वर्णिम वाग्ले वासिङ्टनमा
अर्थमन्त्री वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय र डीएफसीका अधिकारीसँग बाढीपछिको पुनर्निर्माण, लगानी तथा आर्थिक सहकार्यबारे छलफल गर्ने कार्यक्रम छ ।