kantipur
यी हुन् पुँजी बजार सुधारका लागि अर्थ समितिको चारबुँदे निर्देशन
समिति बैठकले बुधबार वित्तीय अवस्था र कमजोर सुशासन भएका कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिन नहुने, कारोबार प्रणाली पटक पटक अवरुद्ध नहुने अवस्था बनाउनुपर्नेलगायत विषयमा धितोपत्र बोर्डलाई निर्देशन दिएको हो ।