kantipur
विद्युत् प्राधिकरणले भन्यो - ‘बिजुली खपत घटाऊ’
ऊर्जा मन्त्री श्रेष्ठले ६ महिनाको उपलब्धि सार्वजनिक गर्दै ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक विकासको आधार बनाउने उद्देश्यसहित विद्युत् उत्पादन, प्रसारण, बजार विस्तार र आन्तरिक खपत वृद्धिलाई एकीकृत रूपमा अघि बढाइएको बताएका हुन् ।