kantipur
सेवा प्रदायकले बन्द गरे ५० एमबीपीएसमुनिका इन्टरनेट प्याकेज
१५ देखि ४० एमबीपीएससम्मका सस्ता प्याकेज अब उपलब्ध र नवीकरण नहुने भएपछि मासिक खर्च बढ्ने जोखिमबारे उपभोक्ता अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् ।