oneclickresult
Back to News
सेनाका ३२ जिल्लाका कार्यालयमा डीडीसीको दुग्धजन्य पदार्थ
kantipur

सेनाका ३२ जिल्लाका कार्यालयमा डीडीसीको दुग्धजन्य पदार्थ

सम्झौतापत्रमा नेपाली सेनाको तर्फबाट आपूर्ति तथा परिवहन निर्देशनालयका सहायक रथी सञ्जयकुमार रञ्जित र दुग्ध विकास संस्थानको तर्फबाट महाप्रबन्धक शरणकुमार पाण्डेले हस्ताक्षर गरे ।

Looking for more news?

Explore our full collection of market news and insights

View All News