kantipur
चितवन निकुञ्जमा जिप सफारी पुन: सुरू, पर्यटन व्यवसायी उत्साहित
पर्यटकले अनलाइनबाट विवरण भरेर राजस्व तिर्न सक्नेछन् भने प्रक्रिया पूरा भएपछि प्राप्त क्यूआर कोड देखाएर निकुञ्ज प्रवेश गर्न पाउनेछन्।