kantipur
थाइल्यान्डको पर्यटन प्रवर्धन रोक्ने नाट्टाको चेतावनी
भिसा प्रक्रियाका कारण नेपाली पर्यटक र ट्राभल एजेन्सीले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको भन्दै नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सले भिसा प्रक्रियासँग जोडिएका व्यावसायिक अभ्यासको पारदर्शी र निष्पक्ष समीक्षा गर्नसमेत माग गरेको छ ।