kantipur
दोलखामा वर्षौंदेखि अलपत्र बनेका २२ वटा ठेक्का तोडियो
सडक डिभिजनले पटक–पटक लिखित ताकेता गर्दा पनि निर्माण कार्य अघि नबढाएपछि ठेक्का सम्झौता तोडिएको सडक डिभिजन कार्यालयका नारायण भण्डारीले बताए।