kantipur
नाट्टाको चेतावनीपछि थाई दूतावासले दियो स्पष्टीकरण
भिसा प्रक्रियामा ढिलाइ हुनुमा नक्कली तथा अपूर्ण कागजात पेस गरिनु र अन्तिम समयमा आएर आवेदन दिनु मुख्य कारण रहेको दूतावासको दाबी छ ।