kantipur
निम्सदाइको लोबुचे पोर्टर हाउसलाई बेलायतमा अन्तर्राष्ट्रिय अवार्ड
सगरमाथा क्षेत्रमा ५ हजार मिटरभन्दा बढी उचाइमा निर्माण गरिएको पोर्टर हाउसले पदयात्रा तथा पर्वतारोहणका क्रममा भारी बोक्ने भरियालाई सुरक्षित आश्रय र विश्रामको सुविधा उपलब्ध गराउँछ ।