kantipur
भारतमा शक्तिशाली उद्योगपतिले स्टारलिंकको प्रवेश रोकेका छन् : इलन मस्क
इलन मस्कका अनुसार केही प्रभावशाली समूहले भारतीय जनतालाई सस्तो र उच्च गतिको इन्टरनेट दिने स्टारलिंकको सम्भावित प्रवेश रोकिरहेका छन् ।