kantipur
मोबाइलमै आउँछ खुसीको दक्षिणा
मोबाइल बैंकिङ, क्यूआर र वालेटमार्फत हुने डिजिटल कारोबार बढ्दै गएको छ । ६ वर्षअघि मोबाइल बैंकिङबाट मासिक करिब ७४ अर्ब रुपैयाँको कारोबार हुने गरेकामा अहिले ६ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ ।