kantipur
रास्वपा सरकार इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी भएको कुरा पुष्टि हुँदैछ : अर्थमन्त्री वाग्ले
उनले आगामी दशकमा मुलुकको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्दै केही वर्षमै नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर पुर्याउने सरकारको लक्ष्य रहेको बताए ।