oneclickresult
Back to News
५ महिनाअघि तयार भएको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति’ मस्यौदा अझै टुंगिएन
kantipur

५ महिनाअघि तयार भएको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति’ मस्यौदा अझै टुंगिएन

विद्युत् उत्पादनको लक्ष्यमा सरकारकै नीति तथा कार्यक्रम र ऊर्जा रणनीतिको मस्यौदाबीच १ हजार ५ सय मेगावाटको अन्तर छ । अर्थ र वन मन्त्रालयसँग सहमति लिएर मन्त्रिपरिषद्‌बाट स्वीकृत गराउने प्रक्रिया पूरा नहुँदा रणनीति पाँच महिनादेखि अल्झिएको छ ।

Looking for more news?

Explore our full collection of market news and insights

View All News