oneclickresult
Back to News
नेपालमा एआई र डेटा सेन्टरमा लगानी गर्दै नैलवाल
kantipur

नेपालमा एआई र डेटा सेन्टरमा लगानी गर्दै नैलवाल

ब्लकचेन नेटवर्क पोलिगनका सहसंस्थापक सन्दीप नैलवालले अर्थमन्त्री, गभर्नरलगायतसँग भेटेपछि नेपालको जलविद्युत्लाई एआई कम्प्युटमा रूपान्तरण गर्न र डेटा सेन्टर स्थापनाका लागि आगामी तीन महिनाभित्रै प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने घोषणा गरेका छन् ।

Looking for more news?

Explore our full collection of market news and insights

View All News