kantipur
लगानीका लागि अहिले सबैभन्दा राम्रो समय हो : गभर्नर पौडेल
कान्तिपुर मिडिया ग्रुपले शुक्रबार कोशी प्रदेको विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व: सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रमको समापन मन्तव्यका क्रममा गभर्नर विश्वनाथ पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कामय रहेकाले लगानीको लागि अहिले सबैभन्दा राम्रो समय भएको बताएका हुन् ।