oneclickresult
Back to News
अर्थतन्त्रमा देखिएको शिथिलता हामीले सिर्जना गरेको होइन, विरासतमा पाएको हो: अर्थमन्त्री वाग्ले
kantipur

अर्थतन्त्रमा देखिएको शिथिलता हामीले सिर्जना गरेको होइन, विरासतमा पाएको हो: अर्थमन्त्री वाग्ले

उनले एक दशकदेखिको आर्थिक शिथिलता, कमजोर निजी लगानी, उत्पादनशील क्षेत्रको सीमित विस्तार, अपर्याप्त रोजगारीका अवसर र आर्थिक संस्थाप्रतिको घट्दो विश्वास आफ्नासामू चुनौतीका रूपमा रहेको बताए ।

Looking for more news?

Explore our full collection of market news and insights

View All News