
लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै
लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण प्रक्रियालाई व्यावहारिक बनाइने भएको छ। स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले निजी स्वास्थ्य संस्थाको दर्ता र नवीकरण प्रक्रियालाई सहज बनाइने बताए। विगतमा वार्षिक नवीकरण गर्नुपर्ने प्रावधानलाई तीन वर्ष बनाइएको छ।


















-2_gxKBtLOcpn.webp)

























-1788960499.jpeg)





