
लुम्बिनी र सुदूरपश्चिमको खेल हेर्न मैदानमा पुगेका समर्थक
तेस्रो संस्करणको नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच भएको खेल अवलोकन गर्न ठूलो संख्यामा समर्थकहरू त्रिवि क्रिकेट मैदान पुगेका छन्। खेलमा अघिल्लो संस्करणको उपविजेता सुदूरपश्चिमले विजेता लुम्बिनीलाई जितका लागि एक सय छ रनको लक्ष्य प्रस्तुत गरेको छ।



















































-1794882627.jpg)